नियम ८२
प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
सेवाका रिक्त पदहरूमा नियम ८१
बमोजिम आन्तरिक प्रतियोगितात्मक ……….. परीक्षाद्वारा बढुवा गर्दा लोक सेवा
आयोगले सञ्चालन गरेको परीक्षामा सफल हुने उम्मेद्वारहरूमध्येबाट सिफारिस गरेको
आधारमा गरिनेछ ।